You are viewing the translated version of (नियम ४३ को उपनियम (२) सँग सम्बन्धित).
मेलमिलापको प्रमाणपत्रको ढाँचा
श्री ………………..
…………………
ठेगानाः स्थायीः
अस्थायीः
मेलमिलापको प्रमाणपत्र
मेलमिलाप परिषद्को मिति ……………………को निर्णयानुसार तपाईलाई मेलमिलाप सम्बन्धी कार्य गर्न मेलमिलाप सम्बन्धी ऐन, २०६८ र मेलमिलाप सम्बन्धी नियमावली, २०७० बमोजिम यो प्रमाणपत्र दिइएको छ । मेलमिलापको प्रमाणपत्र दिने
अधिकारीको,–
सहीः
——————————— नामः पदः
कार्यालयको छाप कार्यालयको नामः
मितिः